Aafno Khabar
राजनीति

महेश बस्नेतलाई देउवाकाे जवाफ : मलाई होइन, दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेस बलियाे हुने दाबी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । सूर्यविनायक नगरपालिका–५ एमाले नेता...

निर्वाचन आयोगविरूद्ध एमालेले बुधबार मुद्दा दर्ता गर्ने

काठमाडाैं । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने निर्णय गरेकाे छ । एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले बुधबार अपरान्ह मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए । केन्द्रीय...

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ...

भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने देउवा-पौडेलबीच सहमति

काठमाडाैं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएकाे छ । शुक्रबार नेताहरुबीच याे विषयमा सहमति जुटेकाे हाे । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने,...

गोकुल बाँस्कोटाकाे ब्यंग्य : चन्द्रागिरी जामजाम लाग्या थियाे निम्तै दिएनन्

काठमाडाैं । एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालले आफू पक्षीय नेताहरुलाई चन्द्रागिरिको एक रिसोर्टमा राखेको प्रति व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि चन्द्रागिरी जामजाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हाँडी घोप्टे रेछन् बाक्लो...

चन्द्रागिरी रिसाेर्टमा माधव नेपाल, एकता पक्षधरले मन भाँडिदिने डर

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । नेकपा एमालेबाट छुट्टिएर भदाै ९ गते पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपालले आफू पक्षका नेताहरू लिएर चन्द्रागिरी रिसाेर्ट पुगेकाे निकट...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै, एक मत भने तटस्थ देखिएको छ...

विस्तारै गले ओली, १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । माधव...

माधव नेपालकाे पार्टीले ६ मन्त्रालय पाउने ! यी हुन् सम्भावित मन्त्री

काठमाडौं । नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत (समाजवादी) बनेपछि माधव नेपाल समूहकाे पार्टी सरकारमा जाने तयारी सुरु भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ । स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना...

माओवादी केन्द्रको बैठक : कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकताकाे पहल गरिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता गर्ने निर्णय गरेकाे छ । माधव कुमार नेपालले नयाँ समाजवादी दल निर्वाचन आयाेगमा दर्ता गरेपछि माओवादीकाे स्थायी कमिटी बैठकले उक्त निर्णय गरेकाे हाे । पेरिस डाँडामा शनिबार र आइतबार बसेको स्थायी...