Aafno Khabar
प्रवास

डलरको भाउ नेपाली ११६ मा झर्‍यो, के छ अन्य देशको अवस्था ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७...

घट्यो अमेरिकी डलरकाे भाउ, कति छ सटही दर ?

काठमाडाैं । गत साताको शुक्रबार यता अमेरिकी डलरको भाउ निरन्तर घट्न थालेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै मंगलबार एक अमेरिकी डलरको बिक्री दर ११७.५२...

अफगानिस्तानबाट अहिलेसम्म फर्किए ५०४ नेपाली

काठमाडाैं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका...

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबारका लागि ताेकिएकाे विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । त्यस्तै, अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ...

यूएई जान नयाँ नियम, विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडाैं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन् । पछिल्लो समय संयुक्त अरब इमिरेटस् यूएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए...

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र...

शुक्रबारदेखि कतारमा लगाइएको प्रतिबन्ध थप खुकुलो

काठमाडाैं । नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा शुक्रबारदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने छ ।...

यूएईलेमा नेपाली नागरिकले प्रवेश पाउने, कस्ता व्यक्ति जान पाउँछन् ?

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिक जानका लागि खुला गरेकाे छ । कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको हाे । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । युएईको भिसा भएका...

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्षमा नविन निउरे

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औँ राष्ट्रिय महाधिवेशनले शिवप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । जुलाई ३० मा सम्पन्न भएकाे निर्वाचनले पाैडललाई निर्वाचित गरेकाे हाे । नयाँ कार्यसमिति २०२१-२३ का लागि आज सम्पन्न निर्वाचनमा कुल २९ पदका...

जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले अब साउदी प्रवेश पाउने

काठमाडाैं । साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ । साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको...