Aafno Khabar
मनोरञ्जन

काजल अग्रवालले गरिन् विहेको घोषणा

तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्। उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो । काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन् । गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग...

कलाकार हरिवंश आचार्य कोरोना संक्रमित

काठमाडाैं । कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएका छन् । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका हुन् । उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ । ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र...

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ। भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन् । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ । विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी...

तमन्ना भाटिया कोभिड १९ संक्रमित

दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटिया कोभिड १९ संक्रमित भएकी छिन् । पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन् । संक्रमण पुष्टि...

प्रियंकाको आक्रोश : ‘हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौँ’

भारतमा दैनिक भैरहेको बलात्कारको घटनामा नायिका प्रियंका चोपडाले आक्रोश व्यक्त गरेकी छिन् । उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि सामूहिक बलात्कार भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी छिन् –‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ ।...

ड्रग्स होइन चुरोट पिउने गरेकी छु : दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले चुरोट पिउने गरेको बताएकी छिन् । ड्रग्स लिएको भन्ने आरोप अस्वीकार गरि दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई चुरोट पिउने गरेको बयान दिएकी हुन् । उनले आफ्नो म्यानेजर करिश्मालाई ह्वाट्स एप च्याटमा माल छ भनेर सोधेको कुरामा...

कंगना : बक्स अफिसकाे सफलतादेखि विवादकी ‘क्विन’सम्म

कंगना रनाैत हिन्दी फिल्म उद्योगको यस्तो नाम हो, जो सधैं तनावग्रस्त रह्यो, सधैं विवादमा रह्यो, कहिले आफ्नो अभिनयका कारण र कहिले अरुसँग लडाइँ झगडा गरेर । हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले अभिनय गर्ने योजना बनाइन् र थिएटर डाइरेक्टर अरबिन्द गौडसँग दिल्लीमा...

सुशान्त सिंह राजपुत आत्महत्यादेखि रिया चक्रवर्ती पक्राउसम्म : के-के भयाे ?

भारतीय चलचित्रका अभिनेता सुशान्त सिंह राजपुतकाे आत्महत्याकाे घटनाले भारतमा निकै हंगामा मच्चाइरहेकाे छ । याे घटना सुल्झिनुका साटाे उल्झिरहेकाे छ । यस घटनामा राजनीतिक नेताहरुकाे आराेप प्रत्याराेप, नार्काेटिक्स विभागकाे कारबाही, सीबीआई जाँच, सुशान्तका पिताकाे एफआईआर, माेदीका लागि सुशान्तकाे बहिनीकाे पत्र, बलिउडमा...

भाइरल ‘माइ लर्ड’मा अल्माेडाकाे संगीत (भिडियाे)

काठमाडौं । संगीतकार अल्मोडा राना उप्रेतीले बुटवलका धनबहादुर थापा ‘बब्लु’ ले बन्जी जम्प गरेको भिडियोमा संगीत भरेका छन् । केही महिना यता सामाजिक सञ्जालमा ‘माइ लर्ड’ क्याप्सनसहित याे भिडियाे भाइरल छ । उक्त भिडियोमा अल्मोडाले बिट थपेका छन् र रियाक्ट...

तेलेगु चलचित्रका कमेडी कलाकार जयप्रकाश रेड्डीकाे मृत्यु

काठमाडाैं । तेलेगु चलचित्रका कमेडी कलाकार जयप्रकाश रेड्डीकाे मृत्यु भएकाे छ । आन्द्रप्रदेशकाे गुन्टुर जिल्लामा मंगलबार हृदयघातका कारण मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ७४ वर्षीय रेड्डी तेलेगु सिनेमाका कमेडी कलाकार हुन् । उनले तेलेगु सिनेमामा आफ्नाे अलग पहिचान...