Aafno Khabar
मनोरञ्जन

प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाउनु भएको छ । आइतबार बनेको उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख ५ हजार बढी...

चार्ली डी’एमेलियो : जो बनिन् टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता

अमेरिकाकी चार्ली डी'एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन् । १६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले उल्लेख गरेकाे छ । एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन्...

युबराज मगरको गोरखपुरे रेलैमा सार्वजनिक (भिडियोसहित)

 काठमाडौं । युबराज मगरको गोरखपुरे रेलैमा सार्वजनिक भएको छ । युबराज मगर र देबी घर्तीको स्वरमा रहेको सालिज्यूमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोराको रहेको छ । शिब हमाल र प्रशाद खप्तरीको को शब्द रहेको गितमा बिष्णु मगर...

प्रधानमन्त्री ओलीलाई नायिका रिचा शर्माको पत्र

काठमाडौं । नेपालमा बढ्दो बलात्कारका घटना उदृत गरेर नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेकी छिन् । पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छिन् । सरकारमाथि...

बिग बोसमा एडल्ट स्टार ‘सपना भाभी’को प्रवेश

टेलिभिजनको विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् । सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा...

काजल अग्रवालले गरिन् विहेको घोषणा

तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्। उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो । काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन् । गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग...

कलाकार हरिवंश आचार्य कोरोना संक्रमित

काठमाडाैं । कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएका छन् । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका हुन् । उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ । ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र...

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ। भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन् । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ । विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी...

तमन्ना भाटिया कोभिड १९ संक्रमित

दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटिया कोभिड १९ संक्रमित भएकी छिन् । पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन् । संक्रमण पुष्टि...

प्रियंकाको आक्रोश : ‘हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौँ’

भारतमा दैनिक भैरहेको बलात्कारको घटनामा नायिका प्रियंका चोपडाले आक्रोश व्यक्त गरेकी छिन् । उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि सामूहिक बलात्कार भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी छिन् –‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ ।...