Aafno Khabar
मनोरञ्जन

जसले गरिन् अडिसन पास गर्न फोनमा अश्लील कुराकानी

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे आफ्नाे बोलीका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनी अहिले एकपटक पुन: चर्चामा छिन् । राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको...

मिया खालिफाले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद

काठमाडाैं । पूर्व एडल्ट स्टार मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस गर्‍याैँ । करिब...

‘ब्लाक विडो’काे चर्चा : रिलिज भएकाे दिनमा ४० मिलियन डलर कमाइ

काठमाडाैं । मार्वल स्टुडियोको सुपरवोमन चलचित्र ‘ब्लाक विडो’ उत्तर अमेरिकामा रिलिज भएको छ । याे चलचित्रकाे कमाइ अहिले चर्चाकाे विषय बनेकाे छ । कोरोना महामारीबीच पनि रिलिज भएकाे चलचित्रले पहिलाे दिनमा नै ४० मिलियन डलरको कमाई गरेको इन्डियन एक्सप्रेसले उल्लेख...

रहेनन् बलिउडका अभिनेता दिलिप कुमार

काठमाडाैं । बलिउड कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’ ले परिचित दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गरी भारतीय सञ्चार...

सुशान्तसिंह राजपुत आत्महत्याकाे एक वर्ष, अंकिताले लेखिन् ‘फेरि भेटाैँला’

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज एक वर्ष पूरा भएको छ । १४ जुन सन् २०२० मा उनी मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । एक वर्ष बितिसक्दा पनि उनको आत्महत्याको कारण खुल्न सकेको...

युट्युबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु न्याय मर्नु सरह : वर्षा शिवाकोटी

काठमाडाैं । युट्युबमा कारुणिक घटनाहरुलाई युट्युबरले मसला बनाएर चर्तिकला देखाउने गरेका छन् । यही विषयमा अभिनेतृ वर्षा शिवाकाेटीले टिप्पणी गरेकी छिन् । चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो । ससुराको यौन उत्पीडन र हत्याको आरोप सविताको माइती पक्षको...

मिया खलिफाको ‘टिकटक’ अकाउन्टमा प्रतिबन्ध

  काठमाडाैं । पाकिस्तान सरकारले मिया खलिफाको ‘टिकटक’ अकाउन्टमा प्रतिबन्ध लगाएकाे छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्ट सेन्सर गर्ने नयाँ नियम निकालेर खलिफाको टिकटक अकाउन्टमा प्रतिबन्ध लागएकाे हाे । पीटीएले पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गर्नुको...

‘राधे’को नराम्रो समीक्षा गर्ने अभिनेतामाथि सलमान खानद्वारा मानहानीको मुद्दा

काठमाडौं । सलमान खानले आफ्नो पछिल्लो फिल्म ‘राधे’को समीक्षाको विषयको सन्दर्भमा अभिनेता एवं फिल्म समीक्षक कमाल रसिद खान(केआरके)विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । सलमान खानको कानुनी टीमले मुम्बईको एक अदालतमा मानहानीको मुद्दा दायर गरेको स्वयं केआरकेले ट्वीटरमार्फत जानकारी दिएका...

२१ वर्ष लागेकाे जानकारीसहित शाहरुखकी छाेरीले शेयर गरिन् यस्ताे तस्बिर

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले शनिबार २१ औं जन्मदिन मनाएकी छिन् । सन् २००० मे २२ मा सुहानाको जन्म भएको थियो । सुहानाले आफू २१ वर्षमा लागेकाे जानकारीसहित इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी छिन् । जुन...

कण्डमसँग सम्बन्धित फिल्म खेल्न डराएका यी नायिका

काठमाडाैं । बलिउडमा यतिबेला कण्डमसँग सम्बन्धित फिल्म खेल्न डराएका यी २ नायिकाहरुकाे चर्चा भइरहेकाे छ । सारा अलि खान र अनन्या पाण्डेले कन्डमसँग सम्बन्धित फिल्म खेल्न नमानेको खबर बाहिरिएकाे छ । चलचित्रमा कण्डम परीक्षकका रुपमा काम गर्न यी दुवैले अप्ठेराे...