काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् । आइतबार काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् । आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई पनि...