Aafno Khabar
creativeideas

शितल शर्माको ‘शितलु’ बजारमा

  • २०७७ साउन ४ गते प्रकाशित

शितल शर्मा र प्रकाश पराजुलीको तीज गित “शितलु” बजारमा आएको छ । नवराज पन्तको शब्द रहेको गितमा संगित प्रकाश पराजुलीको रहेको छ ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकाश पराजुली,रबिन लामिछाने लगायत कलाकारको अभिनय रहेको छ ।