Aafno Khabar
Feature

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

डलरदेखि युरोसम्म: आजको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर...

नेप्से आइतबार पनि ओरालो, चार दिनदेखि लगातार गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार...

१ खर्ब ६७ अर्बले घट्यो चालू आवको बजेट

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय–व्यय अनुमान घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट समीक्षा प्रस्तुत गर्दा प्रारम्भिक अनुमान अनुसार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने...

राजनराज सिवाकोटी र बल्छीसँगै झुम्यो वर्ड दुबई

काठमाडौं । क्रियटिभ मिडिया एण्ड म्यानेजमेन्टले आयोजना गरेको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ-२०८१ मा प्रवासमा रहेका नेपाली झुलेका छन् । दशैं र तिहारको छेको पारी आयोजना गरिएको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझमा लोकप्रिय कलाकारहरु राजनराज सिवाकोटी, मरिचमान श्रेष्ठ ‘बल्छि धुव्रे’ले दमदार प्रस्तुति...

प्रिति जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । बिहीबार इन्स्टाग्राममार्फत उनले जुम्ल्यहा बच्चा जन्माएको सार्वजनिक गरेकी हुन् । प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान्) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र...

जग्दिश समालको गीतमा उषा र कमलको रोमान्स [भिडियो]

काठमााडौं । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको 'खुशीका पल' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदले रोमान्स गरेको देख्न सकिन्छ । दिपक शर्माको शब्द...

‘असन बजारमा’ बोलको डान्सिङ नम्बरको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाइसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् । डि.पी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ । गीतको...

‘न्यूड फोटोशुट’ गराएर गहना वशिष्ठले भनिन्, ‘मेरो शोषण भएको छैन’

काठमाडाैं । भारतीय व्यवसायी राज कुन्द्राकाे पाेर्न फिल्म निर्माण र प्रशारण प्रकरणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् । उनले...