Aafno Khabar
कला/साहित्य

कविता : एक कुइन्टलको ढक !!

म एक कुइन्टलको ढक हुँ ! किनभने मैले खोकु वा कुईकुइ गरु वा काँ काँ गरु, परर ताली बज्छ !! म एक कुइन्टलको ढक हुँ ! किनभने मैले कतै औंलाले मात्रै इसारा गरु, खाडी, भिर वा भेल किन नहोस् हाम...

सन्तको वाणी नै दुर्जनको कठोर मन बदल्दिने जादुको छडी – एक चर्चा

धेरै–धेरै वर्ष पहिलेको कुरा हो,भारत–वर्ष अन्तरगतको एक राज्यमा यौटा डाँकु रहन्थ्यो जसको नाम औंलामाला–डाँकु थियो । शरीरको दार–पात भयङ्कर ठूलो,आखा राता–राता, मानौं देख्दा राक्षस जस्तै डरलाग्दो यस डाँकुले आफ्नो सामुन्ने जो ब्यक्ति आउँछ, उसको यौटा औंला काटेर मालामा उनी आफ्नो...

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा

नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा...

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा विमोचन गरिएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा.रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन...

लेडीज छाता

विगत दुई दिनदेखि निरन्तर परेको पानी । काठमाडौंको अस्तव्यस्त सडक । पानी परेको बेलामा हुने अत्याधिक सवारीको चापले निश्चित समयमा निश्चित ठाउँमा पुग्न कठीन थियो । त्यसमाथि ढल निर्माण गर्ने र बाटो विस्तार गर्ने वाहानामा भत्काइएका सडक, पानी पर्नासाथ हिलो...

डा.नवराज लम्साललाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा.नवराज लम्साललाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालसहित तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको...

मह जोडिलाई महामुर्खको उपाधि

जनकपुर । मह जोडिलाई यो वर्षको महामुर्ख उपाधि प्रदान गरिएको छ। होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो। प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका...

साहित्यतर्फको नोबेल पुरस्कार लुइस ग्लुकलाई

काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य...

कविता : नजाउ विदेश

पन्छिहरु लाेप भए अब मार्न छाेड किन जान्छाै विदेशमा आफ्नै खेती जाेड । आत्मा शान्त बनाउ अब पाइला अघि चाल डलर मास्ने सपना आजै देखि फाल । गरेदेखि परिश्रम यहीँ हिरा फल्छन् बेचिएका चेलिहरु जिउँदाे लास भइ मर्छन् ।। आफ्नै...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै...