Aafno Khabar
स्वास्थ्य/जीवनशैली

विवाहभन्दा अगाडी यौन सम्पर्क कती उपयुक्त ?

बीबीसी । ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ। किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो। महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक...

गर्भवती महिलाले के खान हुने के नहुने ? विश्रका केही राेचक तथ्य

एजेन्सी । गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? भन्ने विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन् । दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ ।...

नेपालमा काेराेनाकाे जाेखिम कती ? रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उहाँले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि...

आत्महत्याको सोच कसरी थाहा पाउने ? बच्नका लागि के गर्ने ?

काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्याको रुपमा देखिदै गएको छ । प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ । अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन । सडक दुर्घटना पनि...

चिसोका कारण अस्पतालमा बिरामीको चाप, चिसोबाट बच्न डाक्टरको सुझाव

काठमाडौंको महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालको बहिरंग विभागमामात्र दैनिक ३०० बच्चा उपचारका लागि आउने गरेका छन् । यसमध्ये दैनिक ३० देखि ३५ जना झाडा पखाला र निमोनियाको समस्या हुने चिकित्सक बताउँछन् । ज्वरो, रुघा, खोकी,श्वास घ्यारघ्यार गर्नदेखि झाडा पखाला र...

१० रूपैयाँमा बास्मती चामलकाे भात

विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।...

जीवनमा सफलता पाउन मुकेश अम्बानीसँग सिक्नैपर्ने कुराहरु

सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् । सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरुमध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५ सबैभन्दा धनीमा गनिने मुकेश अम्बानीको...

महिलामा बाँझोपन ल्याउने यी ४ कारण

एजेन्सी । गर्भधारणको इच्छा राखेर पटक पटक कोशिश गर्दा पनि धेरै महिला आमा बन्न असमर्थ हुन्छन् । त्यसछाडिका धेरै कारणहरु हुन्छन् । हाम्रो समाजमा लामो समय गर्भधारण हुन नसके प्राय महिलालाई नै दोषी देखाउने चलन हुन्छ । कतिपय अबस्थामा बहुविवाहको...

कुन चिया स्वास्थ्यका लागि कती फाइदाजनक

अहिले चिसो समय छ । चिसो मौसममा चिया धेरैजनालाई स्वादिलो पिय पदार्थ हुन सक्छ । तर हामीले खाने चिया कती स्वस्थकर रहेको छ भन्ने कुरा धरैजनलाई जानकारी नहुन सक्छ । आज हाी विभिन्न गरीका चियाका बारेमा चर्चा गर्नेछौ । सबैभन्दा...

घरमा नै यसरी गर्नुहोस उच्च रक्तचाप नियन्त्रण

उच्च रक्तचापलाई लिएर समाजमा अनेक भ्रम छन् । उच्च रक्तचाप अनियन्त्रित भएमा चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ । कतिले भन्छन्, औषधी सेवन गरेपछि त्यो जीवनभर छाड्न मिल्दैन । शरीरमा त्यसले नराम्रो असर गर्छ । तर, यी भ्रमका पछि नलाग्नुहोस् ।...