Aafno Khabar
अन्तराष्ट्रिय

६ किलोग्राम लागूऔषध कोकिनसहित चार जना विदेशी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट ६ किलोग्राम लागूऔषध कोकिनसहित चार जना विदेशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुसका पाभेल भेसिलयू र एलिना एल्डोसाइना रहेका छन् । पाभेल र एलिना काठमाडौंबाट हङकङ उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्...

जनकपुरमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाको पुष्टि

जनकपुरधाममा विभिन्न चार स्थानमा शंकास्पद वस्तु फेला परेको दुई हप्ता वित्न नपाउँदै नक्कली बम फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालय, नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारे...

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते...

विप्लव पार्टीको अपहरणमा परेकी गाउँपालिका अध्यक्षकी श्रीमती सकुशल भेटिइन

दैलेख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन् । वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे...

मृत्युदण्डअघि मुशर्रफ मरे लाशलाई तीन दिन झुण्ड्याउन अदालतको आदेश

एजेन्सी । पाकिस्तानको एउटा अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...