एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन । इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दादमा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको...