Aafno Khabar
अन्तराष्ट्रिय

भारतमा लकडाउन खुकुलो, सुरक्षा अपनाएर पसल खोल्न आग्रह

काठमाडौं । भारतले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न...

आर्थिक सहयोग रोक्ने बारे पुर्नविचार गर्न अमेरिकालाई WHO को आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएको छ। आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्,...

ग्रिनकार्ड रोक्ने निर्णयमा ट्रम्पले गरे हस्ताक्षर, आजैबाट लागु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ...

भारतमा २४ घण्टामा ५० को मृत्यु, १ हजार ३ सय संक्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि...

पाँच मिनेटमै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउने किटको अन्तिम परीक्षण

बेलायतको साउद वालेस विश्वविद्यालयले आधा घन्टाभित्रै कोरोना भाइरस परीक्षण गर्ने किटको विकास गरेको छ । उक्त किटले ठीकसँग काम गर्छ या गर्दैन भन्ने अन्तिम मेडिकल परीक्षण भइरहेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले भने प्राथमिक चरणमा किटको नतिजा सकारात्मक देखिएको...

अमेरिकी नागरिकको रोजगारी रक्षाका लागि आप्रवासी रोक्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले यसबारे एक...

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या गरिएकाे छ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या कुटीकुटी हत्या गरिएकाे हाे । हत्याकाे अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट...

अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेर प्रदर्शन, ट्रम्पले गरे समर्थन

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका...

काेराेना विवादका कारण ब्राजिलका स्वास्थ्यमन्त्रीकाे पद गयाे

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् । दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने...

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको...