काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । निर्वाचनमा लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदातालाई आग्रह गरिरहनुभएको छ ।...
कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै आज अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान...