Aafno Khabar
अन्तराष्ट्रिय

चीनको ९ शहरमा फैलियो कोभिड १९, नयाँ संक्रमणले बढ्यो चिन्ता

चीनको उत्तरपूर्वी भूभागमा रहेको दालियन शहरमा फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिन थालेका छन् । संक्रमण अन्य प्रान्तमा पनि फैलिन थालेको बीबीसीले उल्लेख गरेको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमित भेटिन थालेपछि यी क्षेत्रमा पुनः प्रतिबन्ध...

यस्ताे अनाैठाे बाेका जसले दिनहुँ दुध दिन्छ

भारतकाे राजस्थानमा एउटा यस्ताे अकल्पनीय घटना भएकाे छ । जसलाई सुनेर तपाईँहरु हैरान हुनुहुन्छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा...

काेराेना खाेपकाे अन्तिम परीक्षण अमेरिकामा सुरु

काठमाडाैं ।  कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ । यो परीक्षणमा ३० हजार मानिस सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भ्याक्सिन निर्माणमा यो अन्तिम चरणको परीक्षण हो । नेसलन इन्स्टिच्युट अफ हेल्थ...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

एजेन्सी । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गरेकाे छ । हेलिकप्टर आकस्मिक अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो ।...

आफ्ना अभिभावककाे हत्या गर्ने लडाकुसँग भिड्ने यी किशाेरी

अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन् । अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके–४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए । किशोरीका...

रञ्जन कोइरालाको पुनरावलोकन मुद्दा तीन न्यायाधीशको इजलासमा

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ । यो मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको...

उत्तर काेरियामा एक जनामा काेराेना भाइरस संक्रमणकाे आशंका, किमले डाके पाेलिटब्यूराे बैठक

उत्तर काेरियामा एक जनामा काेराेना भाइरस संक्रमण भएकाे आशंका गरिएकाे छ । उक्त आशंकापछि उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्यूरो बैठक बाेलाएका छन् । कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा उत्तर काेरियामा गएकाे स्थानीय...

घरमा ठाेक्कियाे विमान, तीन जनाकाे मृत्यु

जर्मनीमा विमान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना भएकाे हाे । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा एक जना बालक पनि रहेकाे...

भारतमा १३ लाख ४२ हजारभन्दा बढी काेराेना संक्रमित

  काठमाडाैं । भारतमा विगत २४ घण्टामा ४८ हजार ९ सय १६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । भारतमा शनिबार साँझसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ४२ हजार १६६ पुगेको छ । अहिलेसम्म...

विश्वभर काेराेना संक्रमितकाे संख्या तीव्र रुपमा बढ्दाे

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजारभन्दा बढी भएकाे छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्ममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजार ९०३ पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान...