Aafno Khabar
अन्तराष्ट्रिय

१०२ दिनपछि न्यूजिल्याण्डमा पुनः लकडाउन

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन भएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागू गरिएको हो । हालै यात्रा नगरेका एकै परिवारका चार जनामा मंगलबार कोरोना भाइरसको...

रुस बन्यो कोरोना खोप दर्ता गर्ने पहिलो राष्ट्र, पुटिनका छोरीमा सफल परीक्षण

एजेन्सी। कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको रुसले दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप विकासमा रुस सफल भएको र त्यसलाई प्रयोगमा ल्याएको दाबी गरे । आफ्ना दुई छोरीलाई कोरोनाविरुद्धको खोप लगाएको र उनीहरुलाई कुनै...

विश्वभर २ कराेड बढी काेराेना संक्रमित

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार मंगलबार बिहानसम्म विश्वका २ करोड ४ हजार २ सय ५४ जना मानिसमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको हो । अमेरिकामा कोरोना...

बेरुत विस्फाेट : लेबनानकाे सरकार ढल्याे

बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशका कारण लेबनानको सरकार ढलेको छ । मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका सरकार भंग गरेको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधन मार्फत आफ्नाे राजीनमाकाे घाेषणा गरेका...

ह्वाइट हाउस बाहिर गाेली चल्याे

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हाे । सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गुप्तचर निकायका एजेन्टले स्टेजमा गएर जानकारी दिएका थिए । ट्रम्पकाे सुरक्षामा खटिएका...

भारतमा काेभिड १९ : एक दिनमा हजार बढीकाे मृत्यु

काठमाडाैं । भारतमा पहिलोपटक २४ घण्टाकाे अवधिमा एक हजार बढी मानिसको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको हाे । उक्त अवधिमा ६२ हजार...

यात्रा प्रतिबन्धपछि कहाँ गए विमान ?

कोभिड–१९ का कारण वायु सेवाको माग छैन । यस्तो अवस्थामा कमर्शियल एअरलाइन्सले आफ्ना विमानलाई संसारका केही सबैभन्दा टाढाका स्थानमा पार्किंग गरिदिएका छन्। गएको महिना अस्ट्रेलिषको कान्टस एअर लाइन्सले आफ्ना अन्तिम बोइङ्ग ७४७ लाई अलविदा गरिदियो । यस विमानले सिडनीदेखि क्यालिफोर्नियाँको...

गान्धीकाे चस्मा बेलायतमा लिलामीमा !

काठमाडौं । महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा लिलामीमा राखिएको छ । सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ । यसको मूल्य १० हजारदेखि १५ हजार पाउण्ड रहने अनुमान छ । यो चस्मा गान्धीले १९०० को दशकमा उपहार दिएका...

काेभिड १९ : ब्राजिलमा पनि एक लाख बढीकाे मृत्यु

काठमाडाैं । कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेकाे संख्याले ब्राजिलमा पनि एक लाख पार गरेकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्या‌ंक अनुसार साेमबार बिहानसम्ममा १ लाख १ हजार ४९ जनाकाे मृत्यु भइसकेकाे छ । सबैभन्दा धेरै संक्रमित हुने मुलुकको...

गाैतम बुद्ध महान् भारतीय भएकाे भारतीय विदेशमन्त्रीकाे दाबी

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् । कार्यक्रममा...