बुधवार फिनल्यान्डकी एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेदको अन्त्य गर्ने आफ्नो अभियानलाई थप बलियो बनाउन १६ वर्षीया एभालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेकी थिइन् । प्रधानमन्त्रीको रुपमा उनीले दिनभर विभिन्न भेटघाट गरिन् । राजनीतिकर्मीहरुसँगको छलफलको...