एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई यस्तो आग्रह गर्नुभएको हो । अमेरिका प्रवेश...