Aafno Khabar
संस्थान

स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी (सूचनासहित)

काठमाडौं । त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको भएकाले जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना...

त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाले गुमाए काेभिड संक्रमणका कारण ज्यान

काठमाडाैं । कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको निधन भएकाे छ । आइतबार विज्ञप्ति जारी गरी त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको निधन भएकाे जनाएकाे हाे । ज्यान गुमाउनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक,...

कोभिड खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ । खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब...

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न त्रिविकाे सूचना

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना निकालेर परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो ।...

परीक्षा नभइ दोस्रो वर्षको अध्यापन !

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न शुरू गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा...

याैन दूर्व्यवहारकाे आराेप लागेका प्राध्यापक बचाउन तीनजना पूर्वप्रमुखकाे विज्ञप्ति, विद्यार्थीद्वारा आक्राेश व्यक्त

काठमाडाैं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले यौन दुर्ववहारको आरोप खेपिरहेका मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङलाई बचाउ गर्ने मनसायका साथ विभागका पूर्व प्रमुखहरुले जारी गरेको विज्ञप्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन् । समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी...

यस वर्षकाे एसईई र कक्षा १२ काे परीक्षा स्थगित 

काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ । कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित हुने भएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेकाे बैठकले यसबारे निर्ण गरेकाे...

अन्याैलमा एसईई र कक्षा १२ काे परीक्षा

काठमाडाैं । कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता छाएको हो । यो वर्षको एसईई सञ्चालन हुन अब तीन...

निषेधाज्ञामा नेपाल टेलिकमकाे यस्तो अफर

काठमाडाैं । काेराेना संक्रमणका कारण निषेधाज्ञाको समयमा नेपाल टेलिकमले आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरी टेलिकमले देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले...

सीसीएमसीकाे बैठक, हाेला त विद्यालय बन्दबारे निर्णय ?

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शनिबार बस्ने तय भएकाे छ । बैठक २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना संक्रमण बढिरहेकाे छ । यस्ताे अवस्थामा बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम...