Aafno Khabar
Feature News

प्रकाशमान सिंह भन्छन – मतदाताले मन पराएसम्म चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको...

मुस्किलले सेमिफाइनल पुगेको पाकिस्तान १३ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो...

सुनको मूल्य एकैदिनमा १४ सय रुपैयाँले बढ्यो

काठमाडौं, २३ कात्तिक । सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ । म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार...

निगमलाई १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा, तर मूल्य नघट्ने

काठमाडौं । नेपाल अयल निगमले भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा लिटरमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ४ रुपैयाँ...

विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायम

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीमा आज वर्षाले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

सन्दीप लामिछाने भन्छन : कानुन मान्छु, निष्पक्ष छानबीन होस

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोष्ट गर्दै लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल...

कलाकारको सम्मान गर्ने पार्टी कांग्रेस भन्दै प्रवेश गरे नायक अनुपविक्रम शाही

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता...

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । २०७८ साउनदेखि...

कस्तुप पन्तको ‘खोली तरम्ला’ले तात्यो सांगितिक क्षेत्र (भिडियोसहित)

काठमाडौं । लोकप्रिय दोहोरी सर्जक कस्तुप पन्तको नयाँ दोहोरी गित ‘खोली तरम्ला’ लोक संगितको क्षेत्रमा छोटो समयमा नै चर्चित भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै ‘खोली तरम्ला’ले सामाजिक सञ्जाल टीकटकमा राम्रो स्थान पाएको छ भने, यूट्युबमा पनि...

मंशिरमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुनुपर्छ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले आउँदो मंशिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ । आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय ब्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागि...