Aafno Khabar
Feature News

मौसम तीन दिनसम्म प्रभावित हुने

  काठमाडाैं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुनेछ । मौसम पूर्वानुमान महाशाखाका...

सुनकाे भाउ घट्याे

काठमाडाैं । केही दिन यता लगातार उकालो लगेको सुनको भाउ बुधबार भने सात सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ बुधबार ९३ हजार ४ सय रुपैयाँमा झरेको छ...

घरेलु मैदानमा बार्सिलोना युभेन्ट्ससँग पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३–० ले हरायो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २–० ले...

‘हतारमा’ आर्यन र बर्षा (भिडियो)

काठमाडौं । पछिल्लो समयका चर्चित गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीतसमेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतलाई...

सर्वदलिय बैठक बिचमै छोडेर किन हिडे देउवा ?

काठमाडौं । कांग्रेश सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बीचमै छोडेर निस्कनुभएको छ । बालुवाटारमा भएको बैठकमा आफ्ना कुरा राखेर देउवा बैठकबाट बाहिरिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा कांग्रेसबाट सहभागि वरिष्ठ नेता...

एकैदिन तोलाको १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्यआज तोलाको ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो...

दोश्रो बिवाह गर्दै मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोश्रो बिवाह गर्ने भएका छन्। एपीवान टेलिभिजनको कार्यक्रम तमसोमा ज्वतिर्गमयमा कुराकानी गर्दै गजुरेलले अबको केही समयमा आफु बैवाहिक बन्धनमा बाधिन लागेको बताएका हुन् । पश्नकर्तालाई बिवाहको बारेमा धेरै नखोजल्न आग्रह गरेका गजुरेलले बिवाह पछि...

विश्वराज पोखरेलविरुद्ध उजुरी, रोकिएला त उनको प्रहरी महानिरीक्षक बन्ने बाटो ?

काठमाडौं । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न मंसिर...

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना...

कोरोना परीक्षण घट्यो, ६२२० जनाको परीक्षण हुँदा १०१४ जनामा संक्रमण

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५...