Aafno Khabar
Feature News

दोस्रो बलमा विकेट लिएपछि सन्दीपको आँखामा आँसु….

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्। ११ औँ ओभरमा बलिङ गरेका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। बलात्कार आरोप लागेपछि निलम्बनमा परेका लामिछानेलाई अदालतले धरौटीमा छाडेपछि पहिलो पटक...

किन गर्दैछ अमेजनले १८ हजार जना कर्मचारी कटौती ?

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई विदा गर्ने बताएको हो । कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारीमध्ये...

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको...

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (मंसिर २१ गते) देखि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये १...

फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई...

‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री...

आज निर्णायक खेल खेल्दै अर्जेन्टिना

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्। समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र...

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो । अधिकारीले १५ हजार ६ सय २३ मत...

विश्वकप फुटबल भोलिबाट, यस्तो छ नेपाली समयको खेल तालिका

काठमाडौं । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल भोलिबाट कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय...

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा

स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण...