Aafno Khabar
Feature News

नजरबन्द पत्नी तीन वर्षको संघर्षपछि भेट्न पाउँदा…

काठमाडौं । तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्द आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन् । बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुशीको दिन थियो । किनकी तीन वर्षदेखि विछोडमा परेका उनले आफ्ना...

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि साधारण सेयर (आइपीओ)का लागि आवेदन खुलाएको छ । कम्पनीको ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र कर्मचारीहरुका लागि ३ लाख कित्ता बाँडफाँट गरिएपछि बाँकी रहेको ५४ लाख...

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

काठमाडौं । सोमबार देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको हो...

पीएसजी लियोनसँग पराजित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ । घरेलु मैदानमा पीएसजी एक शून्य गाल अन्तरले पराजित भएको हो । लियोनका टिनो काडेवेरेले निर्णायक गोल गरे । खेलमा पीएसजीका फरवार्ड नेयमार घाइते भए...

मेस्सीको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले लेभान्टेमाथि १–० को जित निकालेको हो । उसका लागि लियोनल मेस्सीले ७६ औँ मिनेटमा गरेको गोल गरेका थिए । जितपछि ११ खेलबाट...

रक्सी किन्न ५० रुपैयाँ नदिदा एक महिलाको मृत्यु

रुपन्देही । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भदा नाता...

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान पौने ९ बजे मापन गर्दा ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको हो । यो शनिबारको तुलनामा झण्डै ५...

मौसम : देशका अधिकांश क्षेत्रमा बदलीको सम्भावना

काठमाडौं । आइतबार देशका अधिकांश क्षेत्रमा मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली रहेको छ । आइतबार...

अमेरिकामा सोमबारदेखि कोरोनाविरूद्धको खोप लगाइने

सोमबारदेखि अमेरिकी जनताले फाइजर बायोएनटेक कोरोना भ्याक्सिन पाउने भएको बीबीसीले उल्लेख गरेको छ । यो भ्याक्सिन कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी बताइएको छ । फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ । एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका...

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा सङ्क्रमित भएकाको संख्या शनिबार सबैभन्दा धेरै पुगेको छ ।सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिरहेको छ । शनिबार ९५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन...