Aafno Khabar
Feature News

कस्तो रहला शनिबार मौसम ?

काठमाडौं । शनिबार सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा...

सरकारले सामुदायिक वनको माग सम्बोधन गरेन : अध्यक्ष पाठक

काठमाडौं । सरकारले सामुदायिक वनको माग सम्बोधन नगरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (नेपाल) को माग सम्बोधन नगरेको फेकोफनका अध्यक्ष भारती पाठकले आरोप लगाउनुभएको छ । महासंघले आज उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, वन पैदावारमा लगाइएको खुल्ला गर्नुपर्ने लगायतका...

अन्नपूर्ण चिनी उद्योगका सञ्चालक अग्रवालविरुद्व पक्राउ पूर्जी

धनुषा । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशाशन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको...

अध्यादेश विरुद्ध सर्वोच्चमा रिट [पूर्णपाठसहित]

काठमाडौं । सरकारले मंगलबार जारी गरेको अध्यादेश विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । त्यसपछि सत्ता र विपक्षबाट त्यसको विरोध भइरहेको...

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार...

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । केही भागमा यो तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य सचिव म्याट ह्यानककका अनुसार कम्तिमा ६० स्थानीय अधिकारीहरुले नयाँ प्रकारको कोरोनाभाइरसबाट संक्रमित बिरामीहरु फेला परेको बीबीसीले उल्लेख गरेको छ । यसबारे विश्व स्वास्थ्य...

उपत्यकामा मंगलबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन

काठमाडौं । काठमाडौं उपत्यकामा जाडो झन् बढेको छ । सोमबार चार डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको उपत्यकामा मंगलबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम...

नजरबन्द पत्नी तीन वर्षको संघर्षपछि भेट्न पाउँदा…

काठमाडौं । तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्द आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन् । बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुशीको दिन थियो । किनकी तीन वर्षदेखि विछोडमा परेका उनले आफ्ना...

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि साधारण सेयर (आइपीओ)का लागि आवेदन खुलाएको छ । कम्पनीको ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र कर्मचारीहरुका लागि ३ लाख कित्ता बाँडफाँट गरिएपछि बाँकी रहेको ५४ लाख...

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

काठमाडौं । सोमबार देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको हो...