Aafno Khabar
Feature News

किन महिलामाथि आधारित हुन्छन् धेरैजसो गाली ?

जब कुनै बहस झगडमा परिवर्तन हुन लाग्छ, त्यहाँ गालीको वर्षा हुन्छ । यो बहस र झगडा दुई पुरुषबीच भए पनि गाली भने महिलामा अधारित हुन्छ । गालीहरुको केन्द्रमा महिला नै हुन्छन् । यस्ता गालीहरुलाई मानिसहरुको शब्दकोषबाट हटाउने उद्देश्यले दुई युवतिहरुले...

सबैभन्दा छोटो दिन आज

गुगलले हरेक विशेष दिनमा डुडल बनाउने गरेकाे छ । यही सिलसिलामा गुगलले साेमबार विन्टर सोल्सटाइस २०२० लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज...

के–के भए नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु ?

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बेलुकी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका...

कुन जिल्लामा कति काेराेना संक्रमित थपिए ?

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका छन् । ५ सय ८८ मध्य देशका विभिन्न ठाउँमा देखिएका संक्रमित । प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा...

काेराेना अपडेट : ४ हजार ६ सय परीक्षण, ५ सय ८८ संक्रमित, ११ काे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय २० जनाकाे परीक्षणामा ५ सय ८८ संक्रमित भेटिएका हुन । नेपालमा अहिलेसम्म २ लाख...

महिला आयोगको अध्यक्षमा पराजुली र मानव अधिकार आयोगमा मगर सिफारिस

काठमाडौं । राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली र मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा...

संसद विघटन गरेलगत्तै प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाउनुभएकाे छ । बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुने स्राेतले बताएकाे छ । छलफलमा संसद...

संसद् विघटनको प्रस्तावकाे प्रतिवाद गर्न डा. भट्टराईकाे आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभएकाे छ । एक भिडियो सन्देश जारी गरी भट्टराईले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडेकाे बताउनुभएकाे...

मेस्सीलाई पेलेले दिए बधाइ

ब्राजिलियन फुटबल लिजेन्ड पेलेले मेस्सीलाई बधाइ दिएका छन् । आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा उनलाई बधाइ दिएका हुन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो...

केही क्षेत्रमा मौसम बदली हुने सम्भावना

काठमाडाैं । आइतबार उत्तर–पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पूर्वी तराईका केही स्थान, मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी...