Aafno Khabar
Feature News

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार बढीकाे मृत्यु, ४ लाख बढी संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ३ हजार ७३८ जनामा संक्रमण देखिएको हो । यही अवधिमा ४ हजार ९२ जनाको संक्रमणका कारण मृत्यु भएको...

हिन्द महासागरमा खस्याे अनियन्त्रित चिनियाँ रकेट

काठमाडाैं । अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले उल्लेख गरेकाे छ । रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने...

डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडाैं । अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाकाे नतिजा सार्वजनिक भएको छ । सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा शनिबार राति सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन...

आंशिकदेखि पूर्ण बदली, कहाँ–कहाँ पानी पर्ने सम्भावना ?

काठमाडाैं । देशका विभिन्न स्थानमा आइतबार आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम...

*छाेटा राजनकाे मृत्युकाे हल्लापछि एम्स अस्पतालकाे बयान : उपचार भइरहेकाे छ

काठमाडाैं भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएकाे खबरपछि एम्स अस्पतालले उपचार भइरहेकाे जनाएकाे छ । यसअघि अल इन्डिया रेडियाेकाे आधिकारिक ट्वीटर ह्याण्डलबाट उनकाे मृत्युकाे खबर आएकाे थियाे । तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ मा...

शय्या खाेज्दाखाेज्दै काेराेना संक्रमित वडा सदस्यकाे एम्बुलेन्समै मृत्यु

काठमाडाैं । अस्पतालमा शय्या खोजिरहँदा बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको एम्बुलेन्समा गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि...

मालीकी एक महिलाले माेरक्काेमा जन्माइन् एकैपटक ९ सन्तान

काठमाडाैं । मालीकी एक २५ वर्षीया महिलाले एकै पटक ९ सन्तान जन्माएकी छिन् । उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएकाे बीबीसीले उल्लेख गरेकाे छ । चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर हालिमा सिसे...

प्रिमनसुन सक्रिय, देशका विभिन्न भूभागमा वर्षा

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभावका कारण देशभर माैसम बदली भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश,...

रियलमाथि जित निकालेर चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडाैं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ । स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडमाथि २-० काे जित निकालेर चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि मड्रिडमा सम्पन्न खेलमा १-१ को...

सिन्धुपाल्चाेक जिल्लाको ९ स्थानीय तहमा बिहीबारदेखि निषेधाज्ञा

काठमाडाैं । सिन्धुपाल्चाेक जिल्लाको ९ स्थानीय तहमा बिहीबारदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधवारको बैठकले तोकिएका तहमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी...