Aafno Khabar
Feature News

काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९र८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो। सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित...

जलनपीडितको उपचारका लागि सुविधासम्पन्‍न अस्पताल र सहयोग चाहिन्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते...

जनमत पार्टीले जनप्रतिनिधिबारे जनमत संग्रह गर्ने

काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ । अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी...

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध

काठमाडौं । रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले...

‘ए’ डिभिजन लिगमा रोकिएन मनाङको खराब प्रदर्शन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज चर्च ब्वाइज युनाईटेडसँग ३–० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित...

बसाइँसराइले रित्तिए गाउँका आकर्षक घर

गलेश्वर । हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास...

नेपालमा बनेका सवारीको दर्ताका लागि बन्यो कार्यविधि

काठमाडौं । नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारीलगायत विषय यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ । यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना निकाली यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जनाएको छ । योसंगै लामो...

युद्धविरामका बीच सुडानमा हवाई आक्रमण रोकिएन

काठमाडौं । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको...

यस्तो बन्यो एसीसी प्रिमियर कपको सेमिफाइनल समिकरण

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ...