Aafno Khabar
Feature News

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न त्रिविकाे सूचना

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना निकालेर परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो ।...

कमल थापाकाे प्रश्न : संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भनी प्रश्न उठाएका छन् । एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि हस्ताक्षर...

काेराेना महामारीबीच अमेरिकामा फेला पर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे फेरि अर्काे संक्रमण

काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण फेला परेकाे छ । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा साल्माेनाेलाकाे संक्रमण देखिएकाे हाे । साल्माेनाेलाकाे संक्रमण देखिएपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र जनस्वास्थ्य अधिकारीहरूले याे...

यस्ताे रहनेछ आइतबार देशभरकाे माैसम

काठमाडाैं । आइतबाबर देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ । दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी...

एथ्लेटिको मड्रिडले जित्याे ला लिगाकाे उपाधि

काठमाडाैं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएकाे अन्तिम खेलमा रियल भालाडाेलिडमाथि २-१ काे जित निकालेर उपाधि उचालेकाे हाे । एथ्लेटिकाे मड्रिडलाई च्याम्पियन बनाउनका लागि एन्जल काेरिया र लुइस स्वारेजले एक एक गाेल...

निषेधाज्ञाकाे नियम कार्यान्वयन कडा गर्न सुरक्षा निकायलाई गृहकाे निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आँकलनका साथ कडाइ गर्न लागिएकाे बुझिएकाे छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको...

याेगेश भट्टराईले छाडे खनाल-नेपालकाे साथ

काठमाडाैं । एमाले नेता तथा सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमा फर्किएका छन् । पार्टीभित्र देखिएको अन्तरविरोधमा...

११ दिनपछि राेकियाे इजरायल र प्यालेस्टाइबीचकाे युद्ध, दुबैले गरे जितकाे दाबी

काठमाडाैं । इजरायल र प्यालेष्टाइनबीचकाे युद्ध राेकिएकाे छ । शुक्रबार बिहानदेखि गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी सैन्य समूह हमासबीच युद्धविराम लागु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धका क्रममा २ सय ४० जनाभन्दा धेरै व्यक्ति मारिएकाे बताइएकाे छ । जसमा...

गाउँभरि बिरामी, जडीबुटीले ज्यान बचाइरहेछन् सर्वसाधारण

जाजरकाेट । जाजरकाेट जिल्लाका गाउँमा घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको स्थानीयले बताएका छन् । नलगाड नगरपालिकाको कैना,...

देशभर विभिन्न स्थानमा हल्का वर्षा, यस्ताे रहनेछ बिहीबारकाे माैसम

काठमाडौं । बिहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेकाे छ । अरब सागरमा बनेकाे ताउते नामकाे चक्रवातकाे प्रभावले केही दिनयता देशभरकाे माैसम प्रभावित बनेकाे छ । माैसम पूर्वानुमान महशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । महशाखाका अनुसार...