Aafno Khabar
Feature News

सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवको भन्छन्, ‘स्वयम्भूकाे पूजा गर्न गएका हाैँ’

काठमाडाैं । निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्यालयकी एक युवतीलाई लिएर स्वयम्भू ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख रोशन श्रेष्ठले आफूहरु पूजा गर्न गएकाे बताएका छन् । प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी...

कांग्रेसको महाधिवेशन संशोधित कार्यतालिका अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो । संशोधित...

राष्ट्रपतिले भेटिन गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन्...

नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने

काठमाडाैं । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गरी नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरीमा भर्ना हुन पाउने जानकारी दिएको हो । १० कक्षा पास...

चीनसँग कति छ सुन ?

काठमाडौं । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको पनि बैंकले बताएकाे छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको...

३८ श्रीमती र ८९ सन्तान छोडेर गए जिओना चाना !

काठमाडाैं । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको बीबीसीले जनाएकाे छ । उनका ३८ श्रीमती, ८९ सन्तान...

एसईईकाे नतिजा साउन १५ भित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य...

देशका यी स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं । साेमबार देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले साेमबार देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले...

युराेकपमा इंग्ल्याण्डकाे विजयी सुरुवात, क्रोएसिया पराजित

काठमाडाैं । इंग्ल्याण्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गरी प्रतियोगितामा जितसहित सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औं...

यस्तो छ काेपा अमेरिका नेपाली समय अनुसार खेल तालिका

काठमाडाैं । कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुन लागेकाे छ । ४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो । कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता...