Aafno Khabar
Feature News

जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भयाे : भीम रावल

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको भनाइ छ । एमसीसीको...

के छ नेपाल सरकार र एमसीसीबीचको सवालजवाफमा ?

काठमाडाैं । नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो । एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ ।...

कालापनी, लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर...

कोरोना संक्रमण हुनेभन्दा निको हुनेको दर बढी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २ हजार ७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ३४ जनामा कोरोना...

एमाले अध्यक्ष ओलीको आरोप-अदालत कांग्रेसको पक्षमा लाग्यो

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली काग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा...

अफगानिस्तानमा फेरि चर्कियो द्धन्द्ध-तालिबानविरुद्ध महिलाको विरोध

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा तालिवानविरुद्ध विशाल विरोध प्रदर्शन भएको छ । विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ । घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ तथा मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ । काबुलका सडकमा आज...

पहिलो एकदिवसीय खेलमा नेपालको संर्घषपूर्ण जित

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा संर्घषपूर्ण जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको...

डलरकाे ओरालो यात्रा कायम, यस्तो छ विनिमयदर

काठमाडाैं । विदेशी मूल्यको विनिमय दर नेपाली रूपैयाँसँग अमेरिकी डलरको अवमूल्यन आइतबार पनि कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ प्रति डलर थप ६ पैसाले अवमूल्यन भएर ११६ रुपैयाँ ५४ पैसामा...

प्रचण्डकी नातिनी स्मिताले गाइन् हिन्दी गीत (भिडियाे)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनी पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगाकी छोरी हुन् । उनले ‘इबादात् बन गए हो’ बोलको हिन्दी गीत गाएकी...

डलरको भाउ नेपाली ११६ मा झर्‍यो, के छ अन्य देशको अवस्था ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७...