Aafno Khabar
Feature News

काेराेना लागेर अमेरिकामा तीन हिउँ चितुवाकाे मृत्यु

अमेरिका । नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ । द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला रहेकाे र उनीहरुकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे वासिङ्टन पाेस्टले जनाएकाे छ ।...

तीन सातामा चार लाखले दिए लाइसेन्सको लागि आवेदन, कहिले आउला पालाे ?

काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको स‍ंख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात...

‘सूर्यवंशी’ले १०० करोड भन्दाबढी व्यापार गरेपछि अक्षय कुमारकाे यस्ताे प्रतिक्रिया

कोरोना संक्रमणको डर कायमै रहँदा दिपावलीको अवसरमा हलमा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ले १०० करोडभन्दा धेरै कमाई गरेर इन्डष्ट्रिमा नयाँ उत्साह बढाएको छ । चलचित्रको यो कमाई रिलिजको पहिलो हप्ताको हो । तर, करोड क्लबका सुपरस्टार अक्षयका अनुसार चलचित्रको...

जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए

काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍याे । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले पराजित गरेर अष्ट्रेलियाले उपाधि हात पारेकाे हो । अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर बनेकाे...

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन

भारत । दिल्ली सरकार वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न तयार भएकाे छ । सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो । दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत गर्न सर्वोच्चले...

विश्वकपमा छनाेट हुन नसकेपछि धरधरी राेए राेनाल्डाे, छनाेटकाे सम्भावना कति ?

काठमाडौं । सर्बियासँग २–१ ले पराजित भएसँगै पोर्चुगल २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोट हुन सकेन । खेल हारेपछि रोनाल्डो मैदानमै बसेर धरधरी रोएका छन् । आफ्नै होम ग्राउण्डमा सर्बियासँग विश्वकप छनोटको समूह चरणको अन्तिम खेल खेल्नुअघि पोर्चुगलका कप्तान...

गायक ध्रुव बिस्कोको गीत ‘रेलै चढी जाउँ’ बजारमा

काठमाडौँ । गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाउँ” बोलको गीत केही समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि बजार तताउने अपेक्षा गरिएको...

नेकपा एमाले फटकशिलामा पुनः घोरासैनीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले आज देशव्यापी वडा अधिवेशन सम्पन्न गरेको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए । ६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद...

अब फेसबुक कम्पनीकाे नाम परिवर्तन हुने

काठमाडौं । फेसबुकले आफ्नो कम्पनीकाे नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुककाे नाम परिवर्तन गर्ने भएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा...

नवरात्रको अन्तिम दिन आज महानवमी पर्व

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी...