काठमाडौं । कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदुरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चारजना सङ्क्रमितमध्ये तीनजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण भएको पाइएको छ। जानकारहरूका अनुसार 'लकडाउन' अघि...