Aafno Khabar
Feature News

कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमित १३ पुगे

कैलाली । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उहाँ लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की जानुभएकाे थियाे । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय...

बेलायतका प्रधानमन्त्रीले पनि जिते कोरोनाको लडाई, डिस्चार्जपछि स्वास्थ्यकर्मीलाई दिए धन्यवाद !

बीबीसी ।  कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले  आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। अस्पतालबाट निस्केपछि जाेनसनले  "मलाई जे पनि हुन सक्थ्यो" भनेका छन्। कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज...

दोस्रो विश्वयुद्ध लडेर बचेका ९९ वर्षका अल्बर्ट कोरोनाको लडाइमा पनि विजयी

एजेन्सी ।  बेलायतका तर्फबाट दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षका अल्बर्ट चेम्बर्सले काेराेनासँगकाे लडाइ पनि जितेका छन् । तीन साताअघि लडेर नाडीमा चोट लागेपछि उनलाई डोनक्यास्टरको टिक्हिल रोड अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै हुँदा अल्बर्टमा कोरोना भाइरसका लक्षण देखिन थाले। परीक्षणपछि...

नयाँ वर्षमा प्रधानमन्त्रीको घोषणा ‘कोरोना नसकिएसम्म पारिश्रमिक लिन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गर्नुभएको हो नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको...

भाेलि र पर्सि काठमाडौंबाट सवारी बाहिरिन दिने सरकारकाे निर्णय

सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो। लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा-टाढा...

काेराेना लागेपछि भारतबाट भागेका नेपाली प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा...

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको जनाएको छ । यसअघि सरकारले वैशाख...

नेपालमा काेराेना सङक्रमण किन पुग्याे दाेस्राे चरणमा ? अब के गर्ने ?

नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएपछि त्यसको अर्थबारे धेरैमा जिज्ञासा बढेको छ। पहिलो पटक विदेशबाट आएका एक सङ्क्रमित व्यक्तिबाट उनकै परिवारमा अर्को व्यक्तिमा सरेपछि नेपालमा कोरोनाभाइरस सङ्क्रमणलाई दोस्रो चरण भनिएको हो। सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देखिने...

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको गभर्नर

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा....

पहिलाेपटक बाघमा पनि काेराेना भाइरसकाे सङक्रमण

बीबीसी । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि...