काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका...