नेपालमा अहिले भेटिएका सङ्क्रमितहरू धेरैजसो युवा अवस्थाका पाइएका छन् र उनीहरूमा मध्यमखाले लक्षणहरू मात्र देखिएका विवरणहरू आएका छन्। अहिले उपचाररत सबै सङ्क्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको अधिकारीहरूले बताएका छन्। महामारीको ठूलो मार खेपेका देशको तुलनामा त्यसले गर्दा नेपालमा सङ्क्रमितको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गर्नुभएको छ । आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै पारित गर्नुभएको हो। यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउनुभएको छ । राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै प्रवक्ता शर्माले अहिलेको...