Aafno Khabar
Feature News

काठमाडौंको सनसिटी अर्पाटमेन्टका पुरुषमा पनि देखियो पुनः कोरोना पोजेटिभ

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुनः पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट...

शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै उहाँले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभयो । ‘कोरोना...

सवारी पास भएका साधन पनि अब उपत्यका आउन नपाउने

सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा...

मलामी गएका मेयरमाथि कुटपिट गर्ने युवासंघ जाजरकोटाका संयोजक निलम्बित

दिवंगत नेताको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका भेरी नगरपालिका, जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथिकाे कुटपिटमा संलग्न भनिएका राष्ट्रिय युवासंघ, नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई युवासंघले निलम्बन गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तरिम विधानअनुसार शाहीलाई संगठनका सबै जिम्मेवारीबाट...

नेपालगञ्जमा निषेधाज्ञा तोड्न खोज्ने व्यापारीले प्रहरीको गाडी तोडफोड गरे

बाँके । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा...

यस वर्ष एसईई परीक्षा नलिन प्याब्सनको माग

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ । सरकारले परीक्षा सञ्चालनको वैकल्पिक...

घरमा सुतिरहेकी युवतीलाई बलात्कार गर्ने युवक पक्राउ

सप्तरी । सप्तरीमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा...

नेपालगञ्जमा थपिए सात नयाँ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ८२

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन्...

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएकाको थ्रोट स्वाब परीक्षणका लागि ल्याबमा

बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि...

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन आब्हान गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको...