Aafno Khabar
Feature News

लकडाउनमै बन्यो कुश्मामा सरकारी तवरबाट खुला व्यायमस्थल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको हो । नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम...

आज नेपालमा गणतन्त्र स्थापना भएकाे १३ वर्ष पूरा

काठमाडाैं । आज १३ औ गणतन्त्र दिवस देशभर मनाइँदै छ। संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। आजकै दिन झन्डै २...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले...

रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो । दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित...

कोरोना लागेकी आमाबाट जन्मेको बच्चामा कोरोना संक्रमण हुन्छ की हुँदैन ?

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको छ । यसले समय र अवस्थासँगै आफ्नो स्वरुप नै परिवर्तन गरिरहेको जानकारी वैज्ञानिकहरुले दिएका छन । मानवीय हताहति बढ्दै गर्दा गर्भवती आमा र बच्चाको स्वास्थ्यप्रति चिन्ता बढ्न थालेको छ । के...

नक्सालाई लिएर पार्टीमा केही व्यक्तिको देवत्वकरण भयो : उपाध्यक्ष गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालको नयाँ नक्सा जारी गरेको विषयमा प्रधानमन्त्री केपी ओलीको देवत्वकरण गरेको भन्दै असंतुष्टी जनाउनुभएको छ । उपाध्यक्ष गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको...

भारत धेरै संक्रमित हुने देशको ११ औं स्थानमा, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ८ सय ८६ पुगेको छ । संक्रमणका कारण ज्यान भारतमा ३ हजार ३ सय ३ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ९ जना कोरोना संक्रतित उपचारपछि निको...

अमेरिकामा कोरोना भाइरस सङ्क्रमित धेरै देखिनु सम्मानको कुरा : ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित धेरै देखिनु सम्मानको कुरा भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफूहरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताए। अमेरिकामा अन्य देशको तुलनामा परीक्षण राम्रो भएकले संक्रमित पहिचान...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

अगामी आर्थिक वर्षका लागि सरकारका तर्फबाट राष्ट्रपति विद्या भण्डारीले गत शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतद्धारा पारित भएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिएसंग सभापति अग्नी सापकोटाले संसदको बैठकमा निर्णायर्थ प्रस्तुत गरेका...

३१ जिल्लामा फैलियो कोरोना संक्रमण, ३५७ जना पुगे संक्रमित

काठमाडौं । बाँकेमा ४७ जनासहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा ५३ जना कोरोनाभाइरसका सक्रमित थपिएका...