Aafno Khabar
Feature News

लिभरपुलकाे जितमा सलाहकाे २ गाेल

इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले बुधबार रातिकाे खेलमा ब्राइटनमाथि ३-१ गाेल अन्तरकाे जित निकालेकाे छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा लिभरपुलले ब्राइटनलाई ३-१ गाेलले पराजित गरेकाे हाे । लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गरे ।...

यस्ताे छ बिहीबारकाे माैसम पूर्वानुमान

काठमाडौं – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा...

स्पान्याेलमाथि बार्सिलाेनाकाे जित, रियल मड्रिडसँगकाे दूरी एक अंकमा झार्न सफल

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडसँगकाे अंक दूरी घटाएकाे छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले स्पान्याेलमाथि एक शून्यकाे कठिन जित निकालेकाे हाे । जितपछि बार्सिलोनाले शीर्ष स्थानकाे रियल मड्रिडसँगको दूरी एक अंकमा झारेको छ । बार्सिलाेनाकाे घरेलु मैदान क्याम्प...

बैंककाे ब्याजदर, घरभाडालगायतमा छुटकाे माग राखी सरकारविरुद्ध राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन गर्ने

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भनी नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हाे । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन...

बिहीबारदेखि चार दिनसम्म ठूलाे पानी पर्ने अनुमान, सतर्क रहन आग्रह

काठमाडौं । भोलि (बिहीबार)देखि चार दिनसम्म ठूलाे पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।...

सुनचाँदीकाे मूल्यमा वृद्धि, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ताेलामा एक हजार रुपैयाँ बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो...

देशभर माैसममा बदली, कहाँ कहाँ छ भारी वर्षाकाे सम्भावना ?

काठमाडाैं । देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम बदली भएको हो । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिराहा, मोरङ, विराटनगर...

जितकासाथ चेल्सी इंग्लिस प्रिमियर लिगकाे शीर्ष तीनमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेस चेल्सीसँग पराजित भएकाे छ । प्यालेसकाे घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले ३–२ गोलअन्तरको जित निकालेको हो । चेल्सीकाे जितका लागि ओलिभर गिराउड, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले गोल गरे ।...

ब्राजिलका राष्ट्रपति कोरोना संक्रमित

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च ज्वरो लगायत कोरोनाका लक्षण देखिएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँग मास्क नलगाइ...

सिरी ए फुटबल : ज्लाटनकाे टिमसँग राेनाल्डाेकाे युभेन्टस पराजित

इटालियन सिरी ए फुटबलमा युभेन्टस पराजित भएकाे छ । मंगलबार राति भएको खेलमा उपाधी होडमा रहेको शीर्ष स्थानको युभेन्टस एसी मिलानसँग पराजित भएकाे हाे । युभेन्टस मिलानसँग ४-२ गाेलले पराजित भएकाे हाे । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन...