Aafno Khabar
Feature News

पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढाएकाे छ । पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढेकाे हो । अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगमले जनाएकाे छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर...

सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च, सतर्क रहन आग्रह

काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र राताे झण्डा फहराइएको छ । सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको...

जाजरकाेटमा पहिराेले घर बगाउँदा १२ जना बेपत्ता

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ घरपरिवारका सदस्य रहेकाे बताइएकाे छ । स्थानीय गाेपाल सार्की र कालू सार्कीकाे घर पहिराेमा परेकाे हाे । पहिराेमा परेर...

पाकिस्तान इन्टरनेशनल एयरको उडानमाथि अमेरिकाले लगायाे रोक

अमेरिकाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को चार्टर विमान अमेरिका जान रोक लगाएको छ । अमेरिकी यातायात मन्त्रालयले पाकिस्तानी पाइलटको प्रमाणपत्रकाे विषायमा फेडरल एभिएयसन एडमिनिस्ट्रेसन (एफएए) ले जनाएको चिन्तापछि यो निर्णय लिएको हो । रोयटर्सका अनुसार पाकिस्तानमा गत महिना केही पाइलटले...

सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । बिहीबार ९२ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे हाे । यस्तै, तेजावी सुनको मूल्य...

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन

माेरङ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी भूभागमा भएकाे अविरल वर्षापछि आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १०...

कुख्यात अपराधी विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु

८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरीसँगकाे मुठभेडमा मारिएका छन् । दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे थियाे । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरेका थिए । जवाफी...

माैसम : आज पनि देशका केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । नेपालमा मनसुनी वायुकाे प्रभावले केहीदिनदेखि निरन्तर पानी परिरहेकाे छ । अहिले देशभर माैसममा आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार शुक्रबार दिउँसो पनि देशभर सामान्य...

भारतीय मिडियामा देखिएको पछिल्लो प्रवृत्तिकाे कानुनी र राजनीतिक उपचार खोज्छौं : सञ्चारमन्त्री

काठमाडाैं । भारतीय सञ्चारमाध्यममा नेपाल र नेपालका प्रधानमन्त्री जोडेर आएका विषयवस्तुप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियामा आएकाे समाचारको सरकारले भर्त्सना गर्ने बताउनुभयाे । नेपाली सञ्चारमाध्यममा...

सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको...