Aafno Khabar
Feature News

राेनाल्डाेकाे पेनाल्टी गाेलले हारबाट जाेगियाे युभेन्टस

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस एट्लान्टासँग २–२ को बराबरीमा राेकिएकाे छ । राेनाल्डाेले पेनाल्टीमार्फत गरेकाे गाेलले युभेन्टस हारबाट जाेगिएकाे हाे । घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले पेनाल्टीमार्फत २ गाेल गरेका हुन् । एट्लान्टाका लागि जापाटा...

एन्टोनीयो एक्लैकाे ४ गाेल, नोर्विच सिटी रेलिगेशनमा

इंग्लिस प्रिमियर लिगमा नोर्विच सिटी रेलिगेशन हुने पहिलो टिम बनेको छ । शनिबार राति भएकाे खेलमा नोर्विच सिटी वेष्टह्यामसँग ४-० गोलले पराजित भएकाे हाे । खेलको ११ औं मिनेटमा एन्टोनीयोको गोलमा वेष्टह्यामले अग्रता बनाएकाे थियाे । त्यसपछि पहिलो हाफको इन्जुरी...

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण

भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छाेरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अमिताभ र अभिषेक आफैँले शनिबार राति कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीहरुले आफूहरु कोरोना भाइरस संक्रमित भएको...

सिन्धुपाल्चोकका कोरोना संक्रमित एक जनाको पाटन अस्पतालमा मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको मृत्यु भएको छ । गाउँपालिकाकाे वडा नम्बर ६ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले शनिबार...

सार्वजनिक यातायात सञ्चालनका विषयमा व्यवसायीसँग छलफल गर्न गगन थापाको आग्रह

सार्वजनिक यातायात सञ्चालनबारे सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएकाे छ । थापाले शनिबार ट्वीट गरी यातायात सञ्चालनबारे सरोकारवालासँग सामूहिक छलफल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएकाे हाे । थापाले ट्वीटमा लेख्नुभएकाे छ ‘सार्वजनिक यातायात चलाउने घोषणा...

भारत-पाकिस्तान सीमामा गाेली हानाहान, एक जना नेपालीकाे मृत्यु

भारत र पाकिस्तानकाे सीमामा भएको गोलीवारीमा शुक्रबार एक नेपालीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेकाे छ । जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान...

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडाैं । आज शनिबार भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको हाे । राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर...

क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुने

नेपाली खेलाडी सन्दिप लामिछाने आवद्ध क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुने भएको छ । ट्रिनिडाड एण्ड टोबागोमा रहेकाे २ ओटा मैदानमा अगष्ट १८ बाट सेप्टेम्बर १० तारिखसम्म प्रतियोगिता हुने भएको हाे । प्रतियाेगिता दर्शकबिना नै खाली मैदानमा गराइने...

माैसम : शनिबार पनि केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । शनिबार पनि देशका विभिन्न ठाउँमा पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनसार अहिले पनि सबै प्रदेशका केही भूभागमा वर्षा भइरहेकाे छ । महाशाखाले जारी गरेकाे बुलेटिन अनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै...

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि यात्रामा थप नजिक

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि यात्रामा थप नजिक पुगेकाे छ । शुक्रबार राति भएकाे खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित निकालेकाे हाे । रियल मड्रिडकाे घरेलु मैदानमा भएको खेलमा मड्रिडका लागि करिम बेन्जिमा र मार्काे एसेन्सिओले गोल...