Aafno Khabar
Feature News

क्रिष्टल प्यालेसमाथि एस्टन भिल्लाकाे जित, रेलिगेशनबाट जोगिने आशा

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेर एस्टन भिल्लाले रेलिगेशनबाट जोगिने आश जीवित राखेको छ । एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० काे जित निकालेकाे हाे । उसका लागि दुवै गोल ट्रेजेगुएटले गरेका हुन् । जितपछि १९ औँ...

लेस्टर सिटी बर्नमाउथसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी बर्नमाउथसँग पराजित भएको छ । बर्नमाउथसँग लेस्टर सिटी ४–१ ले पराजित भएकाे हाे । २३ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टर सिटीले अग्रता लिएको थियाे । तर अग्रता जोगाउन...

आर्सनलमाथि टाेटनह्यामकाे जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामकाे घरेलु मैदानमा भएकाे खेलमा आर्सनल २–१ ले पराजित भएकाे हाे । आर्सनलले खेलकाे १६ औँ मिनेटमा गाेल गरेर सुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि...

जाजरकाेट पहिराे : थप २ जनाकाेे शव भेटियाे

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप २ जनाको शव आइतबार भेटिएको छ । बारेकोट गाउँपालिका-४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ । पहिरोमा...

पार्टी निर्णयविरूद्ध सरिता गिरीद्वारा सर्वोच्चमा रिट

काठमाडाैं । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा पर्नुभएकी सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ । पार्टीले अन्यायपूर्वक हटाएकाे भन्दै उहाँले पार्टीकाे विरुद्धमा रिट दायर गर्नुभएकाे हाे । पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो ।...

ऐश्वर्या राय र उनकी छोरी पनि कोरोना संक्रमित

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र अभिषेक...

दाङबाट फेरि प्रवेश गर्‍याे नेपालमा सलह किरा

काठमाडाैं । दाङको देउखुरीमा पुनः सलह किरा प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीयले जानकारी दिएका छन् । नेपालमा कतिकाे संख्यामा सलह प्रवेश गरेकाे छ भन्नेबारे यकिन तथ्यांक...

जाजरकाेट पहिराे अपडेट : ९ जनाकाे शव फेला

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ९ जनाकाे शव भेटिएकाे छ भने अझै तीन जना बेपत्ता छन् । शनिबार बारेकोट गाउँपालिका–४ सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास...

सुनकाे मूल्यमा सामान्य गिरावट

  काठमाडाैं । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ९१ हजार...

बार्सिलाेनाकाे कठिन जित, रियल मड्रिडसँगकाे अंक दूरी घट्याे

बार्सिलाेनाले रियल मड्रिडसँगकाे अंक दूरी घटाएकाे छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेकाे हाे । बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलकाे १५ औँ मिनेटमा बार्सिलाेनाले...