काठमाडौं । काठमाडौंका सडकमा सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन् । सोमबार मयुर यातायत, संयुक्त यातायातलगायतका सार्वजनिक यातायातहरु सञ्चालन भएका हुन् । सरकारले गएकाे २५ गते काठमाडाैं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय...