Aafno Khabar
Feature News

राेनाल्डोको २ गाेल, तर पनि बाहिरियाे युभेन्टस च्याम्पियन्स लिगबाट

क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसले फ्रान्सेली टिम लियोनमाथि २-१ काे जित निकालेकाे थियाे । तर समग्रमा २-२ काे बराबरी हुँदा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियाे । पहिलो लेगमा...

म्यानचेस्टर सिटीसँग रियल मड्रिड पराजित, टुंगियाे च्याम्पियन्स लिग यात्रा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा  रियल मड्रिडमाथि २-१ को जित निकाल्दै समग्रमा ४-२ गाेल अन्तरले सिटी क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । घरेलु मैदान इतिहाद स्टेडियममा भएकाे दाेस्राे लेगकाे खेलमा सिटीका लागि...

कोभिड १९ संक्रमणका बेला चाड तथा उत्सव मनाउँदा कस्तो नियम पालना गर्ने-गराउने ?

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित गरी चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने नियम बनाएकाे छ । चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा सावधानी अपनाउन जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरिएकाे छ । मन्त्रालयले ल्याएकाे मापदण्ड :

कक्षा ११ काे परीक्षा तत्काल नलिन परीक्षा बाेर्डकाे निर्देशन

काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयसमक्ष निर्देशन दिएको छ । केही विद्यालयले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेकोले विद्यालय पुनः सञ्चालन गर्ने बारे कुनै निर्णय गरिनसकेको अवस्थामा तत्काल परीक्षा नलिन निर्देशन...

ट्रम्पले लगाए चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ‘अमेरिकाको राष्ट्रिय...

शुक्रबार र शनिबार उपत्यकाका यी स्थानमा विद्युत कटाैती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो । प्राधिरकणले शुक्रबार...

नुवाकाेटमा शुक्रबारदेखि ‘लकडाउन’

नुवाकाेट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएपछि सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक...

यस्ताे रहनेछ शुक्रबारकाे माैसम

काठमाडाैं । देशभर शुक्रबारको मौसममा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश,...

विद्यालय खोल्ने निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहमा परिपत्र

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहमा परिपत्र गरेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्न...

संघीय संसदका प्रवक्तामा पनि कोरोना संक्रमण

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका सांसद...