Aafno Khabar
Feature News

बार्सिलाेनाका प्रशिक्षक बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक सेटियन बर्खास्त गरेकाे छ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलाेनाले प्रशिक्षक बर्खास्त गरेकाे हाे । रियल बेटिसका पूर्व प्रशिक्षक सेटियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २५...

यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो । यो वर्ष ४ लाख ७२ हजार ७८ परीक्षार्थीकाे नतिजा सार्वजनिक...

सिन्धुपाल्चाेक पहिराे अपडेट : अहिलेसम्म २२ जनाकाे शव फेला, १७ जना बेपत्ता

काठमाडाैं । गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोबाट साेमबार थप तीन जनाको शव फेला परेको छ । साेमबार थप तीन जनाकाे शव फेला परेपछि मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ । शुक्रबार बिहान साढे ६ बजे लिदीमा पहिरो...

काठमाडाैंकी एक महिलासहित थप तीन जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडाैंकी एक महिलासहित थप तीन जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष,...

राष्ट्र बैंकले माग्यो वित्तीय संस्थासँग पुनर्कर्जाका लागि आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक...

छाेरा आइसाेलेसनमा, आमाकाे मृत्यु, छिमेकी आएनन्, सेनाले गर्‍याे शव व्यवस्थापन

माेरङ । काेराेना संक्रमणकाे डरका कारण विराटनगरमा एक वृद्धाकाे मृत्यु हुँदा छिमेकी देखा परेनन् । छाेरा काेराेना संक्रमण भएर आइसाेलेसनमा बसेका बेलामा आमाकाे मृत्यु हुँदा काेराेना संक्रमणकाे डरले छिमेकी नगएका हुन् । विराटनगर -३ की ८७ वर्षीया वृद्धाकाे निधनपछि छिमेकी...

पीसीआर टेष्ट बन्द गर्न र मास्क लगाउने नियम हटाउन माग गर्दै स्पेनमा प्रदर्शन

एजेन्सी । अनिवार्य रुपमा मास्क लगाउनुपर्ने लगायत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धको विरोधमा स्पेनको राजधानी म्याड्रिडमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले मास्क नलगाई कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हटाउनु पर्ने माग गरेका छन् । पिसिआर बन्द गर्नुपर्ने, महामारीको...

यस्ताे छ साेमबारकाे माैसम पूर्वानुमान

काठमाडाैं । साेमबार देशभरको मौसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले बदली भइरहेकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था...

सिन्धुपाल्चाेकमा साेमबारदेखि एक साता लकडाउन

सिन्धुपाल्चाेक । काेराेना संक्रमण जाेखिम बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चाेकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी...

थप २ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । नेपालमा विगत २४ घण्टामा काेराेना संक्रमित थप २ जनकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा थप २ जना संक्रमितकाे मृत्यु भएकाे जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार...