काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्डोगनले शुक्रबार टर्कीकाे ‘ब्ल्याक सी’मा अहिलेसम्मकाे सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला परेको घाेषणा गरेका छन् । टर्कीले उक्त ग्यास भण्डार सन् २०२३ सम्मा प्रयाेगमा ल्याउने पनि राष्ट्रपतिले बताएका छन् । इस्तान्बुलमा पत्रकार सम्मेलन...