Aafno Khabar
Feature News

यस्ताे छ मंगलबारकाे माैसम पूर्वानुमान

काठमाडाैं । मंगलबार देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति...

विषालु च्याउ खाएर चार जना बिरामी, हेलिकप्टरमार्फत उद्धार

काठमाडाैं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी  भएका छन् । उनीहरु आइतबार रातिदेखि बिरामी परेका हुन् । बिषालु च्याउ खाँदा बिरामी भएका ४ जनाकाे हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज लगिएकाे छ ।सोमबार सिम्रिक एयरको हेलिकप्टरमार्फत नगरपालिकाको...

काठमाडाैं उपत्यकामा थप २ सय २४ जना काेराेना स‌ंक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा उपत्यकामा थप २ सय २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका अनुसार कोरोना संक्रमित...

उपचार गर्न आएकी युवतीमाथि क्लिनिकमा बलात्कार, स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीमाथि क्लिनिकमा बलात्कार गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साह आइतबार पक्राउ परेका हुन् । निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक...

दिदीकाे नजरमा राष्ट्रपति डाेनाल्ड ट्रम्प : सिद्धान्तहीन, ढँटुवा, नक्कली र निर्दयी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । उनले बोलेको कुरा गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइ सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी भएकाे बताएकी छिन्...

बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ

ललितपुर । बालिका बलात्कारकाे आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । १३ वर्षीया बालिका बलात्कार आराेपमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारी पक्राउ परेका हुन् । भण्डारी शनिबार राति पक्राउ...

उत्तर काेरियाली नेता किम जाेङ काेमामा भएकाे दाबी

दक्षिण काेरिया । दक्षिण काेरियाका पूर्व कुटनीतिज्ञ चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् । पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न दाबी भइरहेका छन् । दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः...

थामिएनन् नेइमारका आँसु, बरबरी झरे !

आइतबार राति च्याम्पियन्स लिगकाे फाइनलमा पराजित भएपछि पीएसजीका नेइमार भक्कानिए । उनले आँसु थाम्न सकेनन् । उनका आँखाबाट आँसु बरबरी झरे । विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका महँगा खेलाडी नेइमारले फ्रेन्च क्लबबाट उपाधि जित्न चाहान्थे । लामाे समय चाेटग्रस्त...

माैसम : यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । सोमबार देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत...

काठमाडाैं उपत्यकामा तीन हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म तीन हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौंमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मात्र...