Aafno Khabar
Feature News

लजमा महिलामाथि बलात्कार, आफैँ प्रहरीकाे सम्पर्कमा

भक्तपुर । भक्तपुरमा महिला बलात्कारकाे आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिला बलात्कारकाे अभियाेगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाल पक्राउ परेका हुन् । असार २२ गते दिउँसो ती...

बाबुको हत्या गरेको अभियोगमा छाेरा पक्राउ

झापा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका बुवा ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

कन्चनपुर । कञ्चनपुरमा बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कारकाे आराेपमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल राना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टाेलीले रानालाई पक्राउ गरेकाे हाे...

मृत घाेषणा गरिएकी युवतीले शवगृहमा आँखा खाेलेपछि…

अमेरिका । डाक्टरले मृत घोषणा गरिसकेकी युवतीले शवगृहमा पुर्‍याएपछि आँखा खोलेकी छन् । अमेरिकाको डिट्रोयटमा मृत घाेषणा गरिएकी २० वर्षीया टिमिशा बेउचाम्पले आँखा खोलेकी डेली मेल अनलाइनले उल्लेख गरेकाे छ । टिमिशा आइतबार अचेत अवस्थामा पुगेकी थिइन् । उनलाई जाँच्न...

लाइसेन्सकाे म्याद सकिए पनि भदाै मसान्तसम्म जरिवाना नलाग्ने

काठमाडाैं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले सूचना जारी गरी बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएकाे छ। यो निणर्यअनुसार...

सुनकाे मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य मंगलबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । केही दिनयता सुनकाे मूल्य घटिरहेकाे छ । आइतबार सुन...

म्याग्दीमा डेंगु र स्क्रबटाइफसको संक्रमण बढ्दै

म्याग्दी । म्याग्दीमा थप ४ जनामा डेंगुका बिरामी थपिएका छन् । योसँगै म्याग्दीमा डेंगु संक्रमितहरुको संख्या ३७ पुगेको छ । शरीरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरुको बेनी अस्पतालमा परीक्षण गर्दा...

चोरीको आरोपमा पक्राउ परेका युवामा कोरोना, उपचारका क्रममा आइसोलेसनबाट भागे

चितवन। भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको...

टिकटकले हाल्याे अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा

टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षाका लागि भनेर ट्रम्प प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रकृया अगाडि बढाएपछि टिकटकले मुद्दा अगाडि बढाएको हो । चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले अमेरिकाकाे राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको...

हङकङमा एक व्यक्तिमा दाेहाेरिएर काेराेना संक्रमण

हङकङ । हङकङमा एक व्यक्तिमा दाेहाेरिएर काेराेना संक्रमण भएकाे छ । कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको हाे । ३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे ४ महिनापछि दोस्रो पटक संक्रमण भएको पाइएको...