Aafno Khabar
अपराध खबर

सपनाकाे अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याने विनयजंग धरौटीमा रिहा

काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । बस्नेतलाई आज काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा...

कहाँ पुग्यो भागरथीको बलात्कारपछि हत्याको अनुसन्धान

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानलाई तेस्रो चरणमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भागरथी हत्यालाई प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान गरिरहेको र...

आपत्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमानकाे हत्या, महिला पक्राउ

काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय...

चोरी अभियोगका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

सप्तरी । चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । अदालतले २०६० असोज...

निर्मला पन्तको हत्यारा पत्ता लागेन तर, निलम्बित अधिकारी काममा फर्के

काठमाडौं । निर्मला पन्तको हत्यारा पक्राउ नपर्दै निलम्बित कर्मचारीलाई सरकारले काममा फर्काउने निर्णय गरेको छ । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्...

रक्सी खाएर आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद

तनहुँ । आमालाई जर्बजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले छोरालाई जन्मकैदको फैसला सुनाएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय बासुदेव पौडेलले आमालाई जर्बजस्ती करणी गरेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो । हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा...

तीन करोड बढी भ्रष्ट्राचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...

नक्कली नागरिकता बनाउने झापाका कर्मचारी पक्राउ

झापा । नक्कली नागरिकता बनाएर बेच्ने झापाका कर्मचारी पक्राउ परेका छन् । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका...

सासूमाथि बोक्सीको आरोप लगाएर हत्या गर्ने बुहारी पक्राउ

सिरहा । सासूमाथि बोक्सीको आरोप लगाएर हत्या गर्ने बुहारी पक्राउ परेकी छिन् । सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह पक्राउ परेकी हुन् । प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । उनीमाथि आफ्नै ८५ वर्षीया...

साथीको अश्लील भिडियो पोर्न साइटमा राखेर बार्गेनिङ गर्ने पक्राउ

काठमाडाैं । महिला साथीको अश्लील भिडियो पोर्न साइटमा राख्ने तथा नग्न तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । मकवानपु्की महिला साथीको अश्लील भिडियाे बनाएर विभिन्न साइटमा राखेको तथा नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा हेटौँडाको पारिजात पथका अस्लम...