Aafno Khabar
अपराध खबर

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार...

सरकारी वकिलको कार्यालयले पनि लिन मानेन सांसद अपहरणको मुद्दा

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ । मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए...

महेश बस्नेत र सवेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी लिन मानेन प्रहरी

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा.बाबुराम...

शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो, जसमा उनलाई कालोबजार तथा केही अन्य...

अपहरणको मुद्दा दर्ता गर्न टेकु पुगे जनता समाजवादी पार्टीका नेताहरु

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका तर्फबाट पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै पूर्व मन्त्री एंव सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सवेन्द्र खनाल विरुद्ध किटानी जाहेरी दिइने भएको छ । जाहेरी दिनका...

पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो। उनले केही समय अघि मेडिकल...

रडले हानेर छोराले गरे बावुको हत्या

धनुषा । धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

साथीको निर्घात कुटाइबाट रौतहटमा एकजना युवकको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ । कटहरिया नगरपालिका-१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या गरिएकाे छ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या कुटीकुटी हत्या गरिएकाे हाे । हत्याकाे अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट...

कैलालीमा १५ वर्षिया किशाेरीमाथि सामूहिक बलात्कार

कैलाली । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४...