Aafno Khabar
आर्थिक

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने

काठमाडौं । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ । कोरोनाको सङ्क्रमण दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...

प्याज प्रतिकिलो ६० रुपैयाँ मात्र

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ । लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई...

दुई महिनामा पाँच करोड ५ लाख किलो चिनी आयात

काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । आर्थिक वर्षको दुई महिनामा चिनीको यो आयात अस्वभाविक रुपमा बढेको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार...

आज पनि घट्यो सुनको मूल्य, तोलाको कती ?

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा एक...

प्याजको बिक्रि मूल्य तोकियो

पर्सा । पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकिएको हो। अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय...

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो । चाँदीको...

असोज अन्तिम साताबाट सहुलियत पसल सञ्चालन हुने

काठमाडौं । दशैं, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल सञ्चालन गर्ने तयारी गरिएको छ । सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने छन् । यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले...

खुल्यो आन्तरिक उडान, यी हुन यात्रुले पालना गर्नुपर्नेछ नियम

काठमाडौं । कोरोनाका कारण झण्डै सात महिना बन्द भएको आन्तरिक उडान आजदेखि सुचारु भएको छ । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो...

आन्तरिक उडानको भाडा नबढने, जहाजका सबै सिटमा यात्रु राख्न सक्ने

काठमाडौं। असोज ५ गतेदेखि आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै असोज ५ बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । यसअघि...

आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार अनुमति

काठमाडौं । सिट क्षमता अनुसार नै उडान गर्न पाउने भएपछि सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो । यसअघि मन्त्रिपरिषद्ले ५०...